काठमाडौँमा तीनदिने इन्टरप्राइज इन्डिया प्रदर्शनी

काठमाडौँ – राजधानीस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा तीनदिने ‘इन्टरप्राइज इन्डिया प्रदर्शनी’ सुरु भएको छ। भारतीय राजदूतावासका कार्यबाहक राजदूत श्रीमती नामग्य सी खम्पाले उक्त प्रदर्शनीको मंगलबार उद्घाटन गरेकी हुन्। उक्त अवसरमा कार्यबाहक राजदूत खम्पाले आयोजकहरुलाई दुई देशबीचको व्यावसायिक सम्बन्धलाई मजबुत बनाउन नेपाली उद्यमीहरुसँग बीटुबी साझेदारी खोज्न प्रेरित गरेकी थिइन्। प्रदर्शनी भारत...

समान समाचार