कुटपिटबाट श्रीमतीको मृत्यु

किमाथाङ्का – सङ्खुवासभाको पाँचखपन नगरपालिकामा श्रीमानकाे कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। श्रीमानकाे कुटपिटबाट मङ्गलबार पाँचखपन नगरपालिका–३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू)को मृत्यु भएको हो। प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार विष्णुमायाको हत्यामा संलग्न भएको आरोपमा दिपन राईलाई पक्राउ गरिएको छ। घटना’bout थप अनुसन्धान भइरहेको अधिकारीले बताए। यस्तै मङ्गलबार खाँदबारी...

समान समाचार