बागमतीमा प्रदेशसभाअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

मकवानपुर – बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आज बस्दैछ। उक्त बैठक दिउँसो १ बजेका लागि तय भएको छ। प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको बैठकअघि साढे एघार बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ। संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका...

समान समाचार