वीरगञ्ज भन्सार नाका : ५ महिनामा २ खर्बको सामान आयात, ४७ अर्बको निर्यात

वीरगञ्ज – मुलुककै मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा २ खर्बभन्दा बढीको सामान आयात भएको छ। छिमेकी मुलुक भारतबाट यस अवधिमा सबैभन्दा बढी सामान नेपालमा आयात भएको हो। वीरगञ्ज भन्सार कार्यालयका अनुसार साउनदेखि मंसिर पाँच महिनाको अवधिमा २ खर्ब ३ अर्ब ७०...

समान समाचार