काठमाडौंबाट पोखरा बागलुङ हुँदै थवाङसम्म जोडियो बस सेवा

रोल्पा : रोल्पाको थवाङ सिधैँ काठमाडौँसँग जोडिएको छ। थवाङबाट काठमाडौँका लागि पहिलोपटक रात्रिबस सेवा सुरु भएसँगै थवाङ–काठमाडौंसँग जोडिएको हो। बस सेवामार्फत थवाङबाट अब १२ घण्टामै काठमाडौँ पुग्न सकिने भएको छ। थवाङबाट रुकुम पूर्वको खावाङ, बागलुङको बुर्तिवाङ, पोखरा हुँदै काठमाडौँका लागि रात्रिबस सेवा सुरु भएको हो। हाल घोडाघोडी डिलक्स यातायातले...

समान समाचार