घानाको सदनमा कर’bout छलफल भइरहँदा सांसदबिच मुक्का हानाहान

घानाको संसदमा सांसदहरुबिच झडप भएको छ। मंगलवार विद्युतीय कारोवारमा कर लगाउने कानुन’bout छलफल चलिरहँदा सांसदहरुबिच हानाहान भएको हो। उक्त कानुनलाई लिएर संसद केही हप्तादेखि नै अवरुद्ध हुँदै आएको थियो। प्रस्तावित कानुन अनुसार मोबाइलबाट हुने पेमेन्टसहित अन्‍य विद्युतीय कारोवारमा १.७५ प्रतिशत इ-लेभी राख्ने तयारी भएको हो। विपक्षी पार्टीले भने कानुनको...

समान समाचार