बेपत्ता भएका चन्द्र कामी प्रहरीको सम्पर्कमा

हुम्लाको सर्केगाड गाउँपालिका– १ जैरगाउँका युवक चन्द्र कामी प्रहरीको सम्पर्कमा आएका छन् । उनी खार्पूनाथ गाउँपालिका वडा नं ५ याङ्चु प्रहरीको सम्पर्कमा आएका हुन् । उनलाई अहिले जिल्ला सदरमुकाम सिमिकोट ल्याइँदै…

समान समाचार