निगमलाई कम्पनीकरण गरिँदैन : मन्त्री आले 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमलाई कम्पनीकरण नगरिने बताएका छन् । निगमलाई कम्पनीकरण नगर्ने विषयमा मन्त्रीस्तरीय निर्णय भइसकेको जानकारी गराउँदै उनले सरकारी स्वामित्वमै सञ्चालन गर्ने बताएका हुन् ।  नेपाल…

समान समाचार