फिल्ममा देखाइदै मुस्कानको जीवन

काठमाडौं–सन् २०१९ मा तेजाब आक्रमणमा परेकी मुस्कान खातुनको कथामा फिल्म बन्ने भएको छ । निर्माता तथा अभिनेता रमित ढुंगानाले मुस्कानको कथालाई दर्शकमाझ देखाउन थालेका हुन् । मुस्कान १५ वर्षकी छँदा एक किशोरको प्रेम प्रस्ताव गरेपछि उनीमाथि तेजाब आक्रमण भएको थियो । आक्रमणमा परेपछि उनले दुईपटक गरी करिब सात महिना...

समान समाचार