काँग्रेस महाधिवेशन : गण्डकीमा देउवा प्यानलको बर्चस्व

गण्डकी प्रदेशबाट नेपाली काँग्रेसमा संस्थापन पक्षको बहुमत देखिएको छ । काँग्रेसको १४ औं महाधिवेशनमा गण्डकी प्रदेशमा सभापति शेरबहादुर देउवा (संस्थापन) पक्षका धेरै उमेदवारहरू विजयी भएका हुन् । पदाधिकारीमा भने शेखर कोइराला पक्षबाट उमेदवार बनेका धनराज गुरुङ केन्द्रीय उपसभापतिमा निर्वाचित भएका छन् । त्यसैगरी सहमहामन्त्रीमा पनि कोइराला निकट जीवन परियार...

समान समाचार