बेलायतले युक्रेनका लागि नलड्ने

लन्डन, (एजेन्सी) । यदि रसियाले युक्रनेमाथि आक्रमण गरेको खण्डमा वेलायत लगायत यसका गठबन्धन समूहले युक्रेनका लागि लड्ने सम्भावना निकै न्युन भएको बेलायतको रक्षा मन्त्रालयले आइतबार जनाएको छ । रक्षामन्त्री बेन वालेसले आफूहरूले नगर्ने कामलाई गर्छुं भनेर ढाँट्न नहुने र यो कुरा पनि युक्रेनीहरूलाई थाहा भएको स्पेक्टेटर पत्रिकालाई बताएका छन्...

समान समाचार