भारतमा ब्यालेस्टिक क्षेप्यास्त्र अग्नि–पीको सफल परीक्षण

इन्डिया न्युज नेटवर्क । भारतमा नयाँ पुस्ताको आणविक क्षमता भएको ब्यालेस्टिक क्षेप्यास्त्र अग्नि पी (अग्नि प्राइम) को लगातार दोस्रोपटक सफल परीक्षण गरिएको छ । रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) ले ओडिशाको तटमा रहेको डा एपीजे अब्दुल कलाम टापुबाट यस क्षेप्यास्त्रको परीक्षण गरेको रक्षा मन्त्रालयले जनाएको छ । सोही...

समान समाचार