अन्ठाउन्न फुटे पुलै चोरियो

न्युयोर्क, (एजेन्सी) । अमेरिकी राज्य ओहाइयोका प्रहरीले चोरिएको ५८ फुटे पुलको खोजी गरिरहेको अनौठो अनुभव सुनाएको छ । आक्रोन प्रहरी विभागका अनुसार मिडिलवरी रन पार्कको लिटिल क्युयाहागा नदीमाथि बटुवाहरूलाई नदी तर्न राखिएको सो पुल वेटल्यान्डु पुनरुत्थान परयोजनाअन्तर्गत हटाएर खुल्ला चउरमा राखिएको अवस्थामा चोरी भएको बताइएको छ । प्रहरीले चालिस...

समान समाचार