महिलाको पेन्टि मास्कको रूपमा प्रयोग

वासिंगटन, (एजेन्सी) । महिलाको अन्डरवियर फेस मास्कको रूपमा प्रयोग गरेको कारण अमेरिकामा एकजना पूरुष यात्रुलाई विमानबाटै निकालिएको छ । सोहि विमानमा सवार अर्को एक यात्रुले खिचेको यस घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल हुन पुगेको छ । भिडियो फुटेजमा फोर्ट लडरडेलबाट वासिंगटनतर्फ उड्न लागेको सो विमानमा एडम जेन्ने नामक ती...

समान समाचार