तामाकोसी छेउमा विमान बिनाको विमानस्थल

रामेछाप । रामेछाप जिल्लाको मथन्ली नगरपालिका–१, मन्थली बजारको तामाकोसी छेउको फाँटमा विमान बिनाको ‘मन्थली आन्तरिक विमानस्थल’ रहेको छ । पर्यटन आवागमनको समयमा मन्थली–लुक्ला उडान हुनेबाहेक काठमाडौँ–मन्थली उडान नभएको करिब एक दशकभन्दा बढी भइसकेको छ ।

समान समाचार