करियर फेस्ट सम्पन्न

करियर पोइन्ट एजुकेसनको आयोजनामा तेस्रो संस्करणको करियर फेस्ट मंगलबार सम्पन्न भएको छ । राजधानीको राष्ट्रिय सभा गृहमा भएको फेस्टमा २० बढी कलेजले नेपाल मै उच्च शिक्षा हासिल गर्ने’bout विद्यार्थीलाई  काउन्सिलीङ गरेको आयोजकले बताएको छ । फेस्टको पहिलो सत्रको उद्घाटन नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले गरे । जसमा टेक्सास, प्रेसिडिन्सियल्...

समान समाचार