यस्तो छ विदेशी मुद्राको आजको विनिमय

आज एक अमेरिकी डलरको बिक्री दर १२१.२७ रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै अमेरिकी डलरको खरिद दर १२०.६७ रुपैयाँ कायम भएको बताएको हो । यस्तै, आज एक यूरोको बिक्री दर १३६.९९ र खरिद दर १३६.११ रुपैयाँ तोकिएको छ ।पाउण्ड स्टर्लिङको बिक्री दर १६०.७६...

समान समाचार