म्यानमारको खानीमा पहिरो जाँदा एक जनाको मृत्यु र कम्तिमा ७० जना बेपत्ता

काठमाडौं । म्यानमारको एक खानीमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । उत्तरी म्यानमारको काचिन राज्यको हपाकान्त जेड खानीमा गएको पहिरोमा परी बुधबार कम्तीमा ७० जना बेपत्ता र एक जनाको मृत्यु भएको पुष्टि भएको उद्धार टोलीका एक सदस्यले बताएका छन् । काचिन राज्यको हपाकान्त खानीमा बिहान ४ बजेतिर...

समान समाचार