भारतसँगको सम्बन्धको ’boutमा गलत सूचना फैलाउने प्रयासको मालदिभ्सद्वारा निन्दा

इन्डिया न्युज नेटवर्क । माल्दिभ्स सरकारले भारतसँगको सम्बन्धको ’boutमा गलत सूचना फैलाउने प्रयासविरुद्ध आइतबार कडा आलोचना गरेको छ । माल्दिभ्स सरकारले आफ्नो निकटतम द्विपक्षीय साझेदार भारतलाई बदनाम गर्ने प्रयासलाई अस्वीकार गर्दै एक महिनाभन्दा कम अवधिमा जारी गरेको यो दोस्रो बयान हो । देशको परराष्ट्र मन्त्रालयले कडा शब्दमा विज्ञप्ति जारी...

समान समाचार