बजार खुलेको ५ मिनेटमा एक लाख कित्ता शेयर किनबेच

७ पुस, काठमाडौं । मंगलबार शेयर बजार खुला भएसँगै बढ्ने क्रम शुरु भएको छ । कारोबार खुला भएको ५ मिनेटमा नै एक लाख कित्ता शेयर किनबेच भएका छन् । शेयर कारोबार मापक नेप्से परिसूचक पनि २८ अंक भन्दा धेरैले बढेको छ । ५ मिनेटमा एक लाख कित्ता भन्दा धेरै...

समान समाचार