बागमती प्रदेशसभा बैठक दिउँसो १ बजे बस्दै

हेटौँडा ।  बागमती प्रदेशसभाको नवौँ अधिवेशन आजबाट सुरु हुने भएको छ । बैठक दिउँसो १ बजेका लागि तय भएको छ । प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको बैठकअघि साढे एघार बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिको बैठक...

समान समाचार