लुलाङ चार महिनादेखि सोलार र टुकीको भरमा

गलेश्वर । म्याग्दीको लुलाङ गाउँ चार महिनादेखि अन्धकारमय बनेको छ । पहिराले बगाएको लघु जलविद्युत् परियोजनाको संरचना मर्मत नहुँदा धवलागिरि गाउँपालिका–२, लुलाङ गाउँका बासिन्दा चार महिनादेखि सोलार र टुकीका भरमा छन् । गत भदौ २० गते बाढीले बगाएको लघु जलविद्युत् परियोजना हालसम्म मर्मत हुन सकेको छैन । वडावासीले अन्धकारमा...

समान समाचार