पाँच दिनको अवधिमा तीन गैंडा मरे

७ पुस, चितवन । चितवनमा पाँच दिनको अवधिमा तीनवटा वयस्क गैंडा मरेका छन् । तर त्यसको विवरण चितवन राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको छैन । निकुञ्जका अधिकारीले आफ्नो पालामा कम गैंडा मरेको भनेर जस लिन मृत्युको विवरण लुकाउने प्रयत्न गरेको हुनसक्ने कतिपयको अनुमान छ । गएको मंसिर २७ गते भरतपुर...

समान समाचार