हिमालयन डिस्टिलरीको लाभांश घोषणा, बोनसमात्रै ७५ प्रतिशत

७ पुस, काठमाडौं । हिमालयन डिष्टिलरीले शेयरधनीहरुका लागि बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना शेयरधनीहरुका लागि गत वर्षको सञ्चित मुनाफाबाट शतप्रतिशत लाभांश घोषणा गरेको हो । मंगलबार अपराह्न बसेको कम्पनीको सञ्चालक समितिले ७५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश गरी १०० प्रतिशत लाभांश वितरण गर्ने...

समान समाचार