ह्वावेको ग्लोबल फ्ल्यागसिप ‘सीड्स फर द फ्युचर’ सम्पन्न

ह्वावेले यस वर्षको ‘सीड्स फर दफ्युचर’ ग्लोबल फ्ल्यागसिप कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा पहिलो पटक आयोजना भएको कार्यक्रममा आईसीटी ब्याकग्राउण्डबाट आएका विद्यार्थी सहभागी थिए । यस कार्यक्रममा ८ विश्वविद्यालय र १३ शैक्षिक संस्थाबाट विद्यार्थीले सहभागिता जनाएका थिए ।कार्यक्रमका सबै आवश्यकता पूरा गरी उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान...

समान समाचार