नेप्सेमा आज चार कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौँ- नेपाल स्टक स्क्स्चेन्ज एक्स्चेन्ज( नेप्से)मा चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बुधबार एनएमबी बैंकको १२ दशमलव ५० प्रतिशत, नेपाल एसबीआई बैंकको तीन दशमलव ५० प्रतिशत, छिमेक लघुवित्तको २७ प्रतिशत र गणपति लघुवित्तको १९ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । यी चारवटै कम्पनीले साधारणसभा तथा...

समान समाचार