प्रदेश १ मा नेतृत्व चयनका लागि माओवादी केन्द्रले चुनाव गर्ने

काठमाडौँ, पुस ७- बागमती प्रदेशमा निर्वाचनबाट पदाधिकारी चयन गरेपछि प्रदेश १ मा पनि नेतृत्व चयनका लागि नेकपा माओवादी केन्द्रले निर्वाचन गर्ने भएको छ । गत मंसिर २५–२६ को प्रथम प्रदेश सम्मेलनले २७१ सदस्यीय प्रदेश कमिटी घोषणा गरे पनि पदाधिकारीमा सहमति हुन नसकेपछि चुनाव गर्न लागिएको हो। त्यस्तै आज प्रदेश...

समान समाचार