जनवरीदेखि नि:शुल्क कोभिड परीक्षण गर्ने बाइडनको घोषणा

७ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले जनवरीदेखि अमेरिकीहरूको नि:शुल्क कोभिड परीक्षणका लागि ५० करोड द्रुत परीक्षण किट खरिद गर्ने घोषणा गरेका छन् । मंगलबार ह्वाइट हाउसमा बोल्ने क्रममा राष्ट्रपति बाइडेनले ५० करोड द्रुत कोभिड-१९ परीक्षण किट (र्‍यापिड कोभिड-१९ टेस्ट) खरिद गरी अमेरिकीहरूलाई नि:शुल्क वितरण गरिने योजना सार्वजनिक...

समान समाचार