कपिल देव बन्न रणवीरलाई २० करोड पारिश्रमिक

मुम्बई(बलिउड हंगामा)– निर्देशक कबीर खान निर्देशित फिल्म ‘८३’ रिलिजको संघारमा छ । जसकारण यो फिल्मप्रति चासो राख्ने दर्शकमाझ एउटा छुट्टै उत्साह देखिएको छ । भारतले सन १९८३ जितेको विश्वकप क्रिकेटको कथा ’round रहेर निर्माण गरिएको फिल्ममा अभिनेता रणवीर सिंह प्रमुख भूमिकामा छन् । फिल्म डिसेम्बर २४ मा टुडी र...

समान समाचार