चितवनमा आजबाट ई-पासपोर्ट वितरण

७ पुस, चितवन । चितवनमा आजबाट ई-पासपोर्ट (विद्युतीय राहदानी) वितरण सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी खेमराज पौडेलका अनुसार ई-पासपोर्ट विरणको शुभारम्भ चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले गर्ने छन् । उनले आज बुधवार अनलाइनबाट आवेदन भरेका २० जनालाई ई-पासपोर्ट दिइने जानकारी दिए ।...

समान समाचार