चार महिनामा उद्योगलाई थप १५० मेगावाट बिजुली, २१० मेगावाट दिन तयारी

७ पुस, काठमाडौं । वषर्ायाममा विद्युत खेर जान थालेपछि खपत बढाउन विद्युत प्राधिकरणले यो वर्ष निकै दौडधुप गर्‍यो । विशेष गरी प्राधिकरणकै नेतृत्वले नै उद्योगहरुमा ‘घरदैलो’ गर्दै आवश्यक विद्युत् लिन आग्रह गरेको थियो, परिणाम स्वरुप नेपाल चालू आर्थिक वर्ष २०७८/७९को पहिलो चार महिनामा १० उद्योगहरुलाई विद्युत आपूर्तिका लागि करिब...

समान समाचार