आफूलाई ५८ लाखमा बेच्ने कसरतमा थिए युवा : तर पुगे जेल

 जीवन जिउन पैसा चाहिन्छ । त्यही जीवनका लागि मानिसले पैसा कमाउँछन् । तर आफू नै बिक्री भएपछि आफ्नो इच्छा अनुसार जिउने अधिकार नै रहन्न । यो प्रसङ्ग किन उठाइयो भन्ने लाग्न सक्छ । एक २६ वर्षीय नाइजेरियाली केटोले आफूलाई नै बिक्री गर्न खोजेकाले हामीले या प्रसङ्ग उठाएका हौँ ।हिस्बाहमने...

समान समाचार