विवादबीच डेढ महिनापछि अखिल क्रान्तिकारीको शपथ

काठमाडौं – आन्तरिक विवादका कारण पदाधिकारीसमेत चयन गर्न नसकेको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले बुधबार शपथ ग्रहण कार्यक्रम राखेको छ । गत १४-१८ असोजमा सम्पन्न राष्ट्रिय सम्मेलनले नेतृत्व चयन गर्न नसकेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालले हस्तक्षेप गरी पञ्चा सिंहलाई अध्यक्ष चयन गरेका थिए । तर, करिब डेढ महिनासम्म शपथसमेत गराउन...

समान समाचार