आइएमई लाइफ इन्स्योरेन्सको बिजनेस एक्सिलेन्स अवार्ड सम्पन्न

काठमाडौँ – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक रूपमा आयोजना गर्दै आएको बिजनेस एक्सिलेन्स अवार्ड, २०२१ सम्पन्न भएको छ। कार्यक्रममा देशभिर रहेका २४ हजार ५०० अभिकर्तामध्ये गत आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट कार्य सम्पादन गरी आइएमई  लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल भएकालाई सम्मान गरिएको थियो। जसमध्ये २०० जना क्लब दाबेदार, ८...

समान समाचार