कांग्रेसको मत गणना आज सकिँदै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी मतगणना आज सकिने भएको छ । मंसिर २४ गते उद्घाटन भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना आज सकिन लागेको हो । पदाधिकारीको मतपरिणाम सार्वजनिक भएसँगै थालिएको केन्द्रीय सदस्यतर्फको सबैको मतगणना आज सकिने निर्वाचन समितिले जनाएको छ ।...

समान समाचार