सम्पदामैत्री घर बनाउने योजना छ ? काठमाडौं महानगरले दिनेछ ३२ लाखसम्म अनुदान

७ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्र सम्पदामैत्री घर बनाउनेलाई ८ लाखदेखि ३२ लाख रुपैयाँसम्म अनुदान दिने भएको छ । यसअघि भक्तपुर नगरपालिका लगायत स्थानीय तहले कार्यान्वयनमा ल्याइसकेको यो व्यवस्था लागू गर्न काठमाडौं महानगरले चालु आर्थिक वर्षमा बजेट समेत विनियोजन गरेको महानगरपालिकाले जनाएको छ । गत साउन २०...

समान समाचार