६ करोड वर्ष पुरानो डाइनासोरको भ्रुण चीनमा भेटियो

काठमाडौं : चीनमा अण्डाभित्र सुरक्षित रहेको डाइनासोरको भ्रुण भेटिएको छ। परिपक्व भएर अण्डाबाट बाहिर आउने अवस्थामा रहेको भ्रुणको जिवाश्म भेटिएको बीबीसीले उल्लेख गरेको छ।  यो भ्रुण ६ करोड ६० लाख वर्ष पुरानो भएको अनुसन्धाताले अनुमान गरेका छन्। यो भ्रुण दाँत नभएको थेरापोड डाइनासोर वा ओभिर्याप्टोरोससको हुनसक्ने विश्वास गरिएको छ।अनुसन्धाता डा फियोन...

समान समाचार