अशक्त असहायका घरमै नागरिकता

बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले अपांगता, अशक्त, असहाय र ज्येष्ठ नागरिकको घरमै पुगेर नागरिकता प्रदान गरिरहेको छ । कार्यालयले गाउँमै शिविरको आयोजना गरी तथ्यांक संकलन गरेर नागरिकता प्रदान गर्न थालिएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार अन्य कामको सिलसिलामा स्थानीय तहहरुमा कर्मचारी खटिएका बेला...

समान समाचार