सात महिनापछि पुग्यो घेर्मुमा सवारीसाधन

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुमा पुनः सवारीसाधन पुगेको छ । स्थानीयले अस्थायी मोटरेवल पुल निर्माण गरेसँगै सात महिनापछि घेर्मुमा सवारीसाधन पुगेको हो । सदरमुकाम बेंसीशहरबाट अहिलेसम्म सडक सञ्जालले नजोडिएको घेर्मुमा स्थानीय आफैंले काठको अस्थायी मोटरेवल पुल निर्माण गरेका हुन् । अघिल्लो वर्ष निर्माण गरिएको अस्थायी मोटरेवल पुल वर्षात्को...

समान समाचार