कांग्रेस आदीबासी जनजाती महिला केन्द्रीय सदस्यतर्फ मतगणना पुःन सुचारु

काठमाडौं : नेपाली कांग्रेसको आदीबासी जनजाती महिला केन्द्रीय सदस्यतर्फको मतगणना भइरहेको छ । मंगलवार साँझसम्म ६ सय ७ मत मतगणना गरिएको थियो । हिजो रोकिएको मत गणना पुःन सुचारु भएको छ । आदीबासी जनजाती महिला केन्द्रीय सदस्यतर्फ ७ जना विजयी हुनेछन् ।६०७ मत गणना हुँदा हेर्नुस् कसको कति सीता...

समान समाचार