सेनाको होस्टलबाट बेपत्ता विद्यार्थी भेटिएनन्

काठमाडौँ : सुर्खेतका दानबहादुर शाही काठमाडौंमा भौंतारिन थालेको चार महिनाभन्दा बढी भइसक्यो । भूतपूर्व सैनिक शाहीका निम्ति आइपरेको दुःखसँग आफैंले वर्षौं काम गरेको नेपाली सेना नै जोडिएको छ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा एमबीबीएस चौथो सेमेस्टरमा अध्ययनरत उनका २४ वर्षीय छोरा राजेश गत भदौ १७ मा सानो भर्‍याङस्थित कलेजको होस्टलबाटै...

समान समाचार