चितवनमा रुखको कापोमा घाँटी च्यापिएको अवस्थामा पोथी चितुवा मृत फेला

चितवन, पुस ७- चितवनको रामनगरस्थित ठिमुरा जाने सडक नजिकैको सामुदायिक वन स्थित रुखको कापोमा घाँटी च्यापिएको अवस्थामा ३ वर्षको पोथी चितुवा मृत भेटिएको छ । डिभिजन वन कार्यालय भरतपुरका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार चितुवा एक साताअघि नै रुखको कापमा च्यापिएको हुनसक्ने अनुमान गरिएको छ । बाघ वा अन्य...

समान समाचार