युरोपमा ओमिक्रोन भेरियन्ट : फेरि प्रतिबन्धात्मक नियम घोषणा

७ पुस, काठमाडौं । युरोप महादेशमा नयाँ ओमिक्रोन भेरियन्ट फैलिने क्रम जारी रहेका बेला नेताहरूले कोभिड-१९ सम्बन्धी प्रतिबन्धात्मक नियम पुन: लागू गर्ने घोषणा गरेका छन् । युरोपका कैयौं मुलुकमा ओमिक्रोन प्रमुख भेरियन्टको रुपमा देखा परेको छ । यसैबीच जर्मनी र पोर्चुगलसहितका मुलुकमा क्रिसमसपछि सामाजिक दूरीसहितका नियममा कठाइ गरिने भएको...

समान समाचार