अंग्रेजी नयाँ वर्षमा गायक दीप श्रेष्ठ नाइट हुने

अंग्रेजी नयाँ वर्षको अवसर पारेर चितवनमा गायक दीप श्रेष्ठ नाइट हुने भएको छ । भरतपुरको देवनगरमा रहेको लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट (हवेली) मा ३१ डिसेम्बरमा आयोजना हुने नाइटमा दीपले आफ्ना दर्जन बढी गीत संगीतबाट दर्शक झुमाउनेछन् ।रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ का जज समेत रहेका श्रेष्ठ...

समान समाचार