बागमती प्रदेशको नीति तथा योजना आयोगमा पन्त, नेपाल र लामिछाने नियुक्त

काठमाडौँ– बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णप्रसाद पन्त नियुक्त भएका छन् । बागमती प्रदेश सरकारले उनलाई उपाध्यक्षमा नियुक्त गरेको हो भने नेपाली कांग्रेस र माओवादी केन्द्र निकट दुई सदस्य पनि नियुक्त भएका छन् । प्रदेश सरकारले नीति तथा योजना आयोगको सदस्यमा राजु नेपाल र प्रह्लाद लामिछानेलाई नियुक्त...

समान समाचार