नेपाल-भारतको साझा मञ्चमा कृषि मन्त्रीले भने : चुरे विनाश रोके दक्षिण एशियालाई कल्याण गर्न सक्छौँ

वीरगंज : कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले नेपालले दक्षिण एशियालाई खाद्यान्न निर्यात गरी सघाउन सक्ने बताएका छन्। वीरगंजमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले नेपालको तराई मधेसका उर्वर भूमिबाट विभिन्न प्रकारका कृषि उत्पादनलाई विदेश निर्यात गर्न सकिने बताएका हुन्। स्वतन्त्रता दिवसको अवसरमा भारत सरकारले मनाइरहेको अमृत महोत्सव...

समान समाचार