बसपार्क सामूहिक बलात्कार : सीसी टीभीका आधारमा समातिए विदेश उड्न लागेका आरोपी

१४ पुस, काठमाडौं । प्रहरी प्रभाग, बसपार्कमा मंगलबार बिहान ११ बजेतिर ३३ वर्षीया महिला आइन्, उनको कुरा सुनेर काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी सुदीप गिरी आफैं बसपार्क पुगे । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोली पनि अनुसन्धानमा खटियो । ‘एक जना महिलाले आफूमाथि रातभरि १० जनाले बलात्कार गरेको...

समान समाचार