रक्सी रोकेको निहुँमा भन्सारका कर्मचारीलाई हातपात गर्ने रेग्मीलाई अदालतको राहत

सर्वाेच्च अदालतले नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश दीपककुमार कार्कीको एकल इजलाशले रेग्मीको निलम्बन तत्काल कार्यान्वयन नगर्न उक्त आदेश जारी गरेको हो । रिटमाथि बुधवार सुनुवाइ गर्दै सर्वाेच्चले दुवै पक्षलाई माघ ३ गते छलफलका लागि बोलाएको छ...

समान समाचार