आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

काठमाडौं : गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। यसै अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधवारको बैठकले ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको हो। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष...

समान समाचार