मौलिक चाडपर्वले राष्ट्रिय एकता मजबुत बनाउँछ : राष्ट्रपति

ष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसारजस्ता मौलिक पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएकी छन्। गुरुङ समुदायले आज पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै यो पर्व मनाउने गर्छन्। 

समान समाचार